back
CTIZAN AD

श्रीमतीको जाहेरीमा प्रहरी इन्सपेक्टर पक्राउ

वि.सं.२०७७ पुस २ बिहीवार

807 

shares

२ पुस, काठमाडौं । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका इन्सपेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्लाको वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर धुव्र शर्मा रहेका छन् ।

शर्माले म्याग्दी जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुदै स्थानिय युवतीसँग प्रेमसम्बन्धमा रहेको र उनलाई विबाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको अनुसन्धानमा खुलेको छ । शारीरिक सम्पर्क भएको केहि समयपछि उनले उक्त युवतिसँग विवाह गरि ती युवतीलाई गर्भपतन गर्नको लागि दबाब दिएका थिए ।

ती महिलाले गर्बपतन गर्न नमान्दा पनि जबरजस्ती गर्न खोजेपछि उनले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरी पस्चात शर्मालाई कार्यलयमा उपस्थिग गराइ पर्बत पठाइएको छ । उनी उपर जिल्ला अदालतबाट १० दिनको म्याद सहित अनुसन्धान भइरहेको पर्बत प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १३:२६ मा प्रकाशित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...