back
CTIZAN AD

सामाजिक कार्यमा सक्रिय एलिजा, प्रत्येक जिल्लामा बनाउने भइन १० घर

वि.सं.२०७७ पुस २ बिहीवार

777 

shares

काठमाडौँ । अनुराग फिल्मकी नायिका तथा म्युजिक भिडियो मोडल एलिजा गौतमले फाउण्डेशन स्थापना गरेर सामाजिक कार्यको सुरुवात गर्ने भएकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरी धादिङ जिल्लामा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा एलिजाले गरेकी हुन् ।

सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु, एलिजा लेख्छिन्, यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । एलिजाले बेलाबखत सामाजिक सेवाको कार्य गर्दै आइरहेकी छिन् ।

फाउण्डेशनले पहिलो चरणको कार्य धादिङबाट सुरु गर्न लागेको हो । आउँदो चैत ११ गते आफ्नो जन्मदिन पारेर बाट यस कार्यको थालनी गरिने एलिजाले बताइन् ।

वि.सं.२०७७ पुस २ बिहीवार १५:१५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...