back
CTIZAN AD

श्रीलंका विरुद्धको टेस्ट श्रृखलाको लागि दक्षिण अफ्रिकाको टिम घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७७ पुस ३ शुक्रवार

645 

shares

३ पुष, काठमाडौँ । दक्षिण अफ्रिका क्रिकेट र्बोडले श्रीलंका विरुद्ध हुने टेस्ट श्रृखलाको लागि आफ्नो टोलीको घोषणा गरेको छ । क्विन्टन डि कोकको कप्तानीमा दक्षिण अफ्रिका क्रिकेट र्बोडले १६ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

चोटका कारण श्रीलंका विरुद्धको टेस्ट श्रृखलाबाट दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडा र अलराउण्डर ड्वाइन प्रिटोरियस बाहिरिएका छन । दक्षिण अफ्रिकाको टेस्ट टिममा पहिलो पटक सार्ल एर्वी, ग्लेनटन स्टुउमर्न, वियान मुलडर र काइल भेरिने पर्न सफल भएका छन ।

डिसेम्बस २६ मा श्रीलंकाले दक्षिण अफ्रिका विरुद्ध पहिलो टेस्ट खेल्दैँ भ्रमणको सुरुवात गर्ने छ । दक्षिण अफ्रिका भ्रमण अन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकी क्रिकेट टिम विरुद्ध २ खेलको टेस्ट श्रृखला खेल्ने छ ।

श्रीलंका विरुद्धको टेस्ट श्रृखलाको लागि दक्षिण अफ्रिकाको टिम:

क्विन्टन डि कोक, टेम्बा बावुमा, इडेन मार्क्राम, फाफ डु प्लेसिस, बेउरन हेन्ड्रिक्स, डीन एल्गर, केशव महाराज, लुंगी एनगिडी, रासी भान डेर डुसेन, सरेल एर्वी, एरिच नोर्त्जे, ग्लेनटन स्टुउर्मन, वियान मुलडर, किगान पेटरसन, काइल भेरिने, मिगेल प्रेटोरियस।

वि.सं.२०७७ पुस ३ शुक्रवार १२:२० मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...