back
CTIZAN AD

प्रभु लाईफको आईपीओमा १० लाख ७४ हजारले दिए आवेदन

वि.सं.२०७७ पुस ३ शुक्रवार

624 

shares

२ पौष, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ ) मा १० लाख ७४ हजार पाँच सय ४५ जना आवेदकले आवेदन दिएका छन । आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा उक्त आवेदकबाट दुई करोड ९१ लाख तीन हजार ३०० कित्ता सेयर आवेदन परेको हो।

कम्पनीले यही मंसिर २९ गतेदेखि सर्वसाधार लगानीकर्ताको लागि ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सेयर निष्कासन गरेकोमा माग भन्दा ५.३८ गुणा बढी आवेदन दिएको छ । आईपीओमा झण्डै आधा संख्याका आवेदकको आवेदन खाली हुने देखिएको छ ।

धितोपत्र बोर्डको १० कित्तै नीतिका कारण आवेदन दिएका सबैलाई १० कित्ता न्यूनतम दिनु पर्ने छ । इन्स्योरेन्सको साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदन दिएका छन् ।

कम्पनिको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १२:२४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...