back
CTIZAN AD

नेपाल बङ्गलादेश बैंकले डाक्यो बार्षिक साधारण सभा

वि.सं.२०७७ पुस ५ आइतवार

693 

shares

५ पौष, काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले साधारण सभा आह्नन गरेको छ ।बैंकले पुस २६ गते लाभांश प्रस्ताव पारित गर्न २६औँ वार्षिक साधारण सभा डाकेको हो।

बैंकका अनुसार उक्त साधारण सभा बिहान ११ः३० बजे शुरु हुनेछ। कोभिड १९ जोखिमका कारण सभामा अनलाइन (जुम क्लाउड मिटिङ्ग) को माध्यमबाट सहभागि हुन सक्ने गरी शेयरधनीहरुलाई मिटिङ्ग आईडी र पासवर्ड उपलब्ध गराउन तथा बैंकको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त सभामा सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ११:०८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...