back
CTIZAN AD

नेशनल लाइफ इन्स्योरेन्स सिइओमा खत्री नियुक्त

वि.सं.२०७७ पुस ५ आइतवार

714 

shares

५ पौष, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश खत्री नियुक्त भएका छन् ।

कम्पनिको पौष ३ गते बसेको सञ्चालक समितिको बैंठकले यस अघिका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावदी ५ गते सकिएपछि खत्रीलाई नियुक्त गरिएको हो ।

उक्त कम्पनिले हाल प्रमुख कार्यकारी खत्रिलाई अर्को व्यवस्था नहुन्जेलका लागि कार्य प्रमुखको जिम्मेवारी दिएको हो ।

यस्तो छ कम्पनिले जारी गरेको सुचना :

वि.सं.२०७७ पुस ५ आइतवार १५:३१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...