back
CTIZAN AD

प्रधानमन्त्रीको गैरसंबैधानिक कदम, गलत र भत्र्सना योग्य-उपाध्यक्ष वामदेव गौतम

वि.सं.२०७७ पुस ५ आइतवार

696 

shares

५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको कदम गैरसंबैधानिक र भत्र्सना योग्य रहेको बताएका छन् ।

आम निर्वाचनबाट दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा बिघटन गर्नुले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने उनले बताएका छन् ।

Image may contain: text that says 'प्रधानमन्त्रीको कदम गलत छ। गत आम निर्वाचनबाट भण्डे दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुंदाहुंदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संविधानिक कदम गलत र भर्त्सना योग्य छ। यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्रिक गणतन्रका सम्पूर्ण मुल्यमान्यतालाई समाप्त पार्नेछ। पुष, २०७७ ਗपेणोत वामदेव गौतम उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)'

बामदेब गौतम दोधारमा

वि.सं.२०७७ पुस ५ आइतवार १६:०० मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...