back
CTIZAN AD

ओली पक्षको केन्द्रीय कमिटी बैठकमा बादल अनुपस्थित

वि.सं.२०७७ पुस ७ मंगलवार

699 

shares

७ पुस, काठमाडौं । केहि समय ढिलो सुरुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’  उपस्थित भएनन्। बिहान नौ बजे सुरुहुने भनेपनि केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलनमा लागेकाले बैठक ढिलो सुरु गरिएको हो ।

केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री थापालाई बोलाईएपनि उनी बैठकमा उपस्थित भएनन् । गृहमन्त्री थापा भने बैठकमा नगई पुल्चोकस्थित मन्त्री निवासमै छन् ।

दुई पक्षले आफ्नो निकटको भेला गरि रहेको अवस्थामा बादल केहि समय प्रधानमन्त्री निकट देखिएपनि हाल उनी आफू निकट नेताहरुसँग परामर्शमा रहेको स्रोतले बताएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार ११:४१ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...