back
CTIZAN AD

प्रतिगमन विरुद्ध थप सक्रिय हुन वुद्धिजीवी पेशाकर्मीहरुको अपिल

वि.सं.२०७७ पुस ८ बुधवार

1.2K 

shares

८ पुस, काठमाडौं । संसद विघटनबाट प्रतिगमन भएको ठहर गर्दै वुद्धिजीवी पेशाकर्मीहरुले संयुक्त अपिल जारी गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनका संयोजक डा.दिनेश चन्द्र देवकोटा, सहसंयोजक कृष्ण राज केशी, पेशागत महासंघ नेपालका संयोजक विश्वनाथ प्याकुरेल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका सल्लाहकार संयोजक मोहनमान स्वांर, लगायतले संयुक्त अपिल जारी गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादी बाटोमा दृढ रहन, संयन्त्र बिथोलिन नदिन, बर्तमान संबैधानीक ब्यबस्थाबारे सू–सुचित गराउदै सबैखाले पश्चगामी अफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरणका लागि थप सक्रियता बढाउन समस्त बुद्धिजीवी तथा पेसाकर्मी समुदायमा अनुरोध गरेका छन् ।

यस्तो छ बुद्धिजीवी पेसाकर्मीहरुको संयुक्त अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कातत्कालिन अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधिसभा विघटनको कदमप्रति हामी बुद्धिजीवी पेसाकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।  राजनीतिक अस्थिरताको पूर्णअन्त्य एवंसमाजवादका आधार निर्माण गर्नेउद्धेश्यसहित भएको पार्टी एकता,भ्रष्टाचार नियन्त्रण सहित सुशासनको स्थापना गर्ने दृढता तथा शुसासनका माध्यमबाटसर्बसाधारण नागरिकलाई प्रत्यक्ष राहतको अनुभुति दिलाउने आफनै प्रतिवद्धता विपरीत स्वेच्छाचारी ढंगबाट अलोकतान्त्रिक, पश्चगामी तथा गैह्र संबैधानिक कार्यभएको ठहर हामीले गरेका छौ।

नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादी बाटोमा दृढ रहन, संयन्त्रबिथोलिन नदिन, बर्तमान संबैधानीक ब्यबस्थाबारे सुसुचित गराउदै सबैखाले पश्चगामीअफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरणका लागि थप सक्रियता बढाउन समस्त बुद्धिजीवीतथा पेसाकर्मी समुदायमा हार्दिक अनुरोधगर्दछौं ।

 

वि.सं.२०७७ पुस ८ बुधवार १५:५७ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...