back
CTIZAN AD

आर्थिक पत्रकारिता पुरस्कार स्थापना

वि.सं.२०७७ पुस १० शुक्रवार

690 

shares

१० पुष, बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घले आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको छ ।

कोषको नाम ‘बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक खोजमूलक पत्रकारिता अक्षयकोष’ दिइएको छ ।

गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवबाट बचत भएको रकमबाट पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए ।

उनका अनुसार पहिलो पुरस्कार यही पुस १७ गते सङ्घको ५७ औँ साधारणसभामा प्रदान गरिने छ । कार्यविधिअनुसार छनोट समितिको सिफारिसमा जिल्लालाई कार्यक्षेत्र बनाएका एक जना पत्रकारलाई पुरस्कृत गरिने सङ्घले जनाएको छ ।
रासस

वि.सं.२०७७ पुस १० शुक्रवार १२:३५ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...