back
CTIZAN AD

प्रचण्डले भने – ओली गणतन्त्र विरोधी भएको बल्ल थाहा भयो

वि.सं.२०७७ पुस १० शुक्रवार

648 

shares

पुस १०, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बल्ल थाहा भएको प्रतिक्रिया दिएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रचण्डका अनुसार आन्दोलन सफल भएपश्चात मात्रै गणतन्त्रको मुद्दामा ओली सहमत भएका थिए ।

‘बयलगाडाको कथा त सबैलाई थाहा भएकै कुरा हो, आन्दोलन सफल भएपछि उहाँले पछि स्वीकार गर्छु भन्नुभएको थियो । तर, उहाँले भित्रि रुपमा स्वीकार गर्नुभएको रैनछ । अहिले आएर थाहा थियो ।

‘आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामीसवैले सुनेकै हौ तर, पछि आन्दोलन सफल भयो, उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु, भन्नु भयो’, पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामीले होला भनेर विश्वास गर्यौ तर, उहाँ मौका कुरेर बस्नुभएको रहेछ ।’

सम्बन्धित समाचार

बादलले यता तयार पारेको भाषण उता गर्नुभएछ, उहाँ झुक्किनुभयो : प्रचण्ड

वि.सं.२०७७ पुस १० शुक्रवार १५:५६ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...