back
CTIZAN AD

श्री गणेश सिः गुठीद्वारा रु ५१ हजार सहयोग

वि.सं.२०७७ पुस ११ शनिवार

747 

shares

११ पौष, गण्डकी । श्री गणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ । समितिको भवन मर्मतसम्भारका लागि नगद रु ५१ हजार एक सहयोग प्रदान गरिएको हो ।

गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक शसक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्वार तथा मर्मतसम्भारका लागि थोरै भए पनि आर्थिक सहायता प्रदान गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका–८ का वडासदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्धा, सचिव गजेन्द्रमान श्रेष्ठलगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याए । रासस

वि.सं.२०७७ पुस ११ शनिवार १५:४६ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...