back
CTIZAN AD

दिवङ्गत पत्रकार बोहराकी पत्नीलाई दश लाख सहयोग

वि.सं.२०७३ माघ ४ मंगलवार

897 

shares

४ माघ,धनगढी । दिवङ्गत पत्रकार कर्ण बोहराकी पत्नी ममताको उपचारका लागि यहाँ सञ्चालित ‘ममता बचाउ’ अभियानका क्रममा सङ्कलित रु १० लाख ३५ हजार आठ सय ७१ सम्बन्धितलाई हस्तान्तरण गरिएको छ ।

दुवै मृगौला खराब भएका बोहराको उपचारमा सहयोग पु¥याउने उद्देश्यले यहाँका पत्रकार र नागरिक समाजका अगुवाको पहलमा ‘ममता बचाउ अभियान’ थालिएको थियो । अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक सङ्घको सात नं प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले सङ्कलित रकमको चेक सोमबार भक्तपुरस्थित बोहराको डेरामा पुगेर हस्तान्तरण गर्नुभयो ।

‘ममता बचाउ’ अभियान सञ्चालनपछि यस क्षेत्रका पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, विभिन्न पेसाकर्मी, व्यवसायी र सर्वसाधारणले स्वस्फूर्त रुपमा आर्थिक सहयोग गरेका थिए । रासस

वि.सं.२०७३ माघ ४ मंगलवार १०:३५ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...