back
CTIZAN AD

चौतारी प्रदेश नं. ३ को संयोजकमा सुवेदी

वि.सं.२०७३ माघ ४ मंगलवार

1K 

shares

४ माघ, काठमाण्डौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको प्रदेश नं. ३ को संयोजकमा विश्वमणि सुवेदी चयन भएका छन् । सचिवमा शुरोजंग पाण्डे चयन भए भने सदस्यहरुमा प्रकाश सिलवाल,देवचन्द्र भट्ट, रामेश्वर कार्की, शिशिर सिंखडा, भवानी कार्की, शान्तराम बिँडारी, हेमराज सिलवाल,तेजप्रसाद वाग्ले, शालिग्राम नेपाल,शरद् सापकोटा, माधवराज तिवारी, सञ्चिता घिमिरे, सन्तोष बराइली, प्रकाश दाहाल, शिवकुमार काशी, तिर्थ नेपाल, प्रकाश सापकोटा, बलराम घिमिरे, भोला पौडेल, लोकेन्द्र केसी, डिल्लीराम आचार्य, रमेश तिमिल्सना, सोम शर्मा बजगाईँ, सरोज ढुंगाना, दिनेश थापा, भुवन रायमाझी, मोहन रिजाल, सौजन्य सत्याल, पोष्टराज पहाडी, लोकहरि आचार्य, हरिबल्लभ नेपाल, मोहन बास्तोला, धुव्र सापकोटा, देवीप्रसाद सापकोटा, धातृप्रसाद सुवेदी, अजय शर्मा, कृष्णराज गौतम, कालिका खड्का, धनबहादुर खड्का, विष्णु तारुके, तिलक रिमाल चयन भएका छन् ।

वि.सं.२०७३ माघ ४ मंगलवार १०:४७ मा प्रकाशित

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...