back
CTIZAN AD

नेपालमा पहिलो पटक किवी व्यवसायिक संगठित

वि.सं.२०७३ माघ ४ मंगलवार

828 

shares

15977912_1518907358134480_2584274685239410298_n

४ पुष, काठमाण्डौं । नेपालमा पहिलो पटक किवी व्यवसायीहरु संगठित भएका छन् । किवीफल एसोसिएसन नाम दिइएको उक्त संगठनको संयोजकमा काभ्रेका डा. सुर्यप्रसाद पाण्डे चयन भएका छन् । समितिको महासचिवमा काठमाण्डौंका थिर बहादुर कटुवाल, सचिवमा दोलखाका श्याम कृष्ण थापा, कोषाध्यक्षमा पर्वतका यम कुमारी राना चयन भए । त्यस्तै ईलामका तारामणि खतिवडा, सोलुखुम्बुका जाङ्बु शेर्पा, रामेछापका रङदान तामाङ, दोलखाका दीपा खड्का मकवानपुरका फणिन्द्र सुवेदी सोलुखम्बुका भुममाया तामाङ र सिन्धुपाल्चोकका दिनेश कुमार सिग्देल सदस्यमा चयन भए ।

वि.सं.२०७३ माघ ४ मंगलवार ११:०७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...