back
CTIZAN AD

लोक सेवा आयोगद्धारा पाँचौ तहको कर्मचारी माग

वि.सं.२०७७ पुस १४ मंगलवार

1.4K 

shares

१४ पुस, काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि पाँचौ तहका आवस्यक कर्मचारीको माग सहित आवेदन खुल्ला गरेको छ । आयोगले सोमबार सुचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक कर्मचारीहरुको माग गरेको हो ।

आवेदन कुल्ला गरिएका पदहरुमा खुला र समावेशी प्रतियोगितात्मक परिक्षाद्धारा रिक्त पदहरुको परिपूर्ती गर्ने आयोगले जानकारी दिएको छ । आवेदन खुल्ला गरिएका पदहरुमा योग्य उम्मेद्वारहरुले परिक्षामा सहभागिता जनाउनको लागि अनलाइनबाट दरखास्त भर्न सकिने जानकारी दिएको छ । अनलाइनबाट फारम भर्नको लागि ppsconline.bagmati.gov.np गएर भर्न सकिने छ ।

आयोगले अनलाइन माध्यमबाट दरखास्त देने अन्तिम मिती माघ ४ गते सम्म रहने जनाएको छ । भने डबल दस्तुर तिरेर माघ ११ गते आइतबार सम्म आवेदन दिन सकिने जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार १७:५९ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...