back
CTIZAN AD

६४ प्रतिशत सदस्यको उपस्थितिमा स्याङ्जामा ओली खेमाको जिल्ला भेला सम्पन्न

वि.सं.२०७७ पुस १४ मंगलवार

936 

shares

स्याङ्जा – केपी शर्मा ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले जिल्ला भेला सम्पन्न गरेको छ । पुर्व एकिकृत पार्टीमा रहेका करिब ६४ प्रतिशत जिल्ला कमिटिका सदस्यहरुको सहभागिता सहित उत्साहपुर्वक ढंगले जिल्ला भेला सम्पन्न भएको जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारस) ले बताए ।

स्याङ्जा जिल्ला सदरमुकाम स्थित सिटी हलमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका मुुख्यमन्त्री तथा पार्टी स्थायी कमिटि सदस्य पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश पार्टी कमिटिका सचिव गोविन्द नेपाली लगाएतले मन्तव्य राखेका थिए ।

पार्टी भेलाको अध्यक्षता पार्टी जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे र सञ्चालन पार्टी केन्द्रिय सदस्य तथा आँधिखोला गाउँपालीकाका अध्यक्ष सुधिर पौडेलले गरेका थिए ।

वि.सं.२०७७ पुस १४ मंगलवार १८:२९ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...