back
CTIZAN AD

प्रचण्ड-माधव खेमाद्वारा स्याङ्जामा विरोध र्याली

वि.सं.२०७७ पुस १४ मंगलवार

603 

shares

स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाको प्रचण्ड-माधव समुहले विरोध र्याली गर्दै सभा सम्पन्न गरेको छ । मंगलवार स्याङ्जा सदरमुकाम पुतलीबजारमा प्रधानमन्त्रीको संसद विघटन गर्ने असंबैधानिक कदम बिरुद्ध बिरोध र्याली ब्यानरमा र्याली गर्दै कोणसभा गरेको हो ।

कोणसभाको अध्यक्षता प्रदेश सचिवालय सदस्य रामचन्द्र भट्टराईले गरेका थिए भने स्थायी कमिटि सदस्य यसोदा सुवेदी, प्रदेश सचिवालय सदस्य शैलेन्द्र घिमिरे र सोभियत ढकाल लगाएतले सम्बोधन गरेका थिए ।

वि.सं.२०७७ पुस १४ मंगलवार १९:३८ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...