back
CTIZAN AD

प्रभु लाईफको सेयर नेप्सेमा सुचिकृत, आइतबारदेखि कारोबार हुँदै

वि.सं.२०७७ पुस १७ शुक्रवार

654 

shares

१७ पौष, काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको प्राथमिक कित्ता सेयर (आइपीओ ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ । नेप्सेका अनुसार कम्पनिका २ करोड कित्ता सेयर सृचिकृत भएको हो ।

कम्पनिले गत मंसिर २९ गते देखि पौष ३ गतेसम्म आइपिओ जारी गरेको थियो । आइपिओ जारी पश्चाप बाँडफाँड भएर दोस्रो बजारमा कारोबारकका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

आगामी आइतबार देखि कम्पनिका सेयर नेप्से मार्फत कारोबार हुनेछन् ।

नेप्सेले जारी गरेको सुचना यस्तो छः

वि.सं.२०७७ पुस १७ शुक्रवार १४:३५ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...