back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ पुस १८ शनिवार

930 

shares

१८ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार पुष १८ गते, जनवरी २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७० पैसा र विक्रिदर ११७ रुपैयाँ ३० पैसा रहेको छ । डलरको भाउ आज ९ पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ५४ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ । आज युरोको भाउ झण्डै ७९ पैसाले घटेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ५९ पैसा र बिक्रिदर १६० रुपैयाँ ४१ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ३४ रुपैयाँले बढेकोे छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 2, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.70 117.30
EUR (European Euro)
1 142.54 143.27
GBP (UK Pound Sterling)
1 159.59 160.41
CHF (Swiss Franc)
1 131.82 132.50
AUD (Australian Dollar)
1 89.92 90.38
CAD (Canadian Dollar)
1 91.68 92.15
SGD (Singapore Dollar)
1 88.27 88.73
JPY (Japanese Yen)
10 11.31 11.37
CNY (Chinese Yuan)
1 17.88 17.97
SAR (Saudi Arabian Riyal)
1 31.11 31.27
QAR (Qatari Riyal)
1 32.05 32.22
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.77 31.93
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.75 10.80
SEK (Swedish Kroner)
1 14.18 14.26
DKK (Danish Kroner)
1 19.15 19.25
HKD (Hong Kong Dollar)
1 15.05 15.13
KWD (Kuwaity Dinar)
1 383.69 385.66
BHD (Bahrain Dinar)
1 309.50 311.10

निरन्तर घट्दै डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमिय दर

वि.सं.२०७७ पुस १८ शनिवार ०८:२९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...