back
CTIZAN AD

पात्रोमा नै नभएको दिनमा पनि प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन

वि.सं.२०७७ पुस १९ आइतवार

627 

shares

पुस १९, काठमाडौं । पात्रोअनुसार पुसको महिना २९ दिनको छ । तर, पात्रोमा नै नभएको दिनमा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले देशव्यापी प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।

पात्रोमा नै नभएको दिन पुस ३० मा नेकपाले देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबार संसद विघटनविरुद्व देशव्यापी कार्यक्रम घोषणा गरेको थियो । नेकपाले आगामी पुस २० (भोली)देखि माघ २३ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सम्बन्धित समाचार

ओली सरकारविरुद्व प्रचण्ड–नेपाल पक्षले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ पुस १९ आइतवार १४:०७ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...