back
CTIZAN AD

राधा र कृष्ण बन्दा यस्ता देखिए पल र रेश्मा, (हेर्नुहोस् भिडियो)

वि.सं.२०७७ पुस २० सोमवार

696 

shares

काठमाडौं । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतीमा बनेको ‘क्या मज्जा आको’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतको भिडियोमा नायक पल शाह र मोडल रेश्मा घिमिरे फिचर्ड छन् । जसमा उनीहरु राधा र कृष्णको भूमिकामा छन् ।

उक्त भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजनराज र मेलिना राईको स्वर छ । भिडियोमा कलाकार निर्मल शर्माले पनि अभिनय गरेका छन् । नाटकमा रहने कलाकारहरुको रिहर्सलको परिवेश देखाइएको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन तथा कलर ग्रेडिंग गरेका हुन् ।

वि.सं.२०७७ पुस २० सोमवार १५:२६ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...