२० पुस, काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले लेखा जमदारमा २७ जना, पुजारी हुद्दा २ जना, अमल्दार कर्मचारी २८ जना, बन्दोबस्ति कार्य सिपाही ५० जना, चर्मकर्मी ६ जना, सुचिकार ६ जना, लोहाकार ४ जना, कुचिकार २८ जना, धोबी १ जना, केशकतर्फ १ जना र सयस ३ गरी ११ क्षेत्रमा २९४ कर्मचारीको माग गरेको हो ।
यस्तो छ विवरण
वि.सं.२०७७ पुस २१ मंगलवार ११:५६ मा प्रकाशित



























