back
CTIZAN AD

टोटनहम इएफएल कपको फाइनलमा प्रवेश

वि.सं.२०७७ पुस २२ बुधवार

666 

shares

२२ पुस, काठमाडौं । टोटनहम हट्सपर काराबाओ कप (इएफएल कप) को फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनहम फाइनलमा प्रवेश गरेको हो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । पहिलो हाफकाे १२औं मिनेटमा माेउसा सिसोकोले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७०औं मिनेटमा हेउन मिन सनले गोल गर्दै टोटनहमलाई २-० को अग्रता दिलाउदै खेलमा जीत दिलाएका थिए ।

सेमिफाइनल अन्तरगतकै दोस्रो खेल आज बेलुका १३: ३० मा म्यानचेष्टर यूनाईटेड र म्यान्चेष्टर सिटी बिच हुदै छ । म्यानचेष्टर डर्बिमा जीत हात पार्ने टिमले अप्रिल २५ मा वेम्लीमा  हुने फाइनलमा टोटनहमसँग भिड्ने छ ।

वि.सं.२०७७ पुस २२ बुधवार ११:४५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...