back
CTIZAN AD

आर्थिक मामिलामन्त्री बोहोराले दिए राजीनामा

वि.सं.२०७७ पुस २२ बुधवार

885 

shares

२२ पुस, काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन् । उनी नेकपा अनौपाचारिक विभाजन पछि ओली समूहमा लागेका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पदबाट राजिनामा दिएको घषणा गरेको हुन् । पार्टी विभाजन पछि आफ्नो ढङगले केपी ओलीले विस्तार गरेको ११९९ केन्द्रीय कमिटीको सदस्यमा बोहोरा पनि सामेल रहेका छन् । यस अघि ओली समुहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा नेकपाका ३९ सांसद छन । जसमध्ये ७ जना ओली समूहमा लागेका छन् भने ३२ जना प्रचण्ड–माधव समूहमा रहेका छन् ।

वि.सं.२०७७ पुस २२ बुधवार १६:१७ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...