back
CTIZAN AD

माधव नेपाल तिर हेर्दै बाबुरामले भने – ओलीकै पार्टीमा हुनुहुन्छ सहकार्य कसरी गर्ने ?

वि.सं.२०७७ पुस २२ बुधवार

837 

shares

पुस २२, काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रचण्ड–नेपाल समुहसँग सहकार्य गर्ने आधार के हो भनि प्रश्न उठाएका छन् । बुधबार काठमाडौं बानेश्वरमा आयोजित अन्तरपार्टी अन्तरक्रियामा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीमै प्रचण्ड–नेपाल समुहका नेताहरुको रहेको भन्दै सहकार्यको आधार के हो भनि प्रश्न गरे । ‘अहिले पनि तपाईँहरुलाई उहाँले पार्टीबाट निकाल्नुभएको छैन्’, माधव नेपालतिर हेर्दै भट्टराईले प्रश्न गरे, ‘मान्छेले शंका गर्दैछन् यो सहकार्य कसरी गर्ने ?’

उनले आन्दोलनमा सहकार्यका हुन नसकेको प्रति पनि प्रश्न उठाएका छन् । भट्टराईले प्रचण्ड–नेपाल समुह स्पष्ट नभएको समेत बताए ।

‘किन संयुक्त संघर्ष हुन सकिरहेको छैन् ? अहिले त हामीले आ–आफ्नो पार्टीहरु परिचालन गरेका छौं, कुनै बिन्दुमा मिलाउनु पर्छ तर, आशंका कहाँ नेकपाका साथीहरुमाथि छ’, भट्टराईले भने, ‘अहिले केपी ओलीले न्याक्दाखेरि त उहाँले विरोध गर्नुभएको छ तर, केपी ओलीलाई फेरि बोकेर सँगसँगै जाऔं भन्नुभयो भने त हामी यता न उताको हुन्छौं, डर यहाँ छ ।’

वि.सं.२०७७ पुस २२ बुधवार १६:४३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...