back
CTIZAN AD

म्यान्चेष्टर सिटी इएफएल कपको फाइनलमा

वि.सं.२०७७ पुस २३ बिहीवार

681 

shares

२३ पुस,काठमाडौं । इएफएल कप अन्तरगत भएको म्यानचेष्टर डर्बीको दोस्रो सेमिफाईनल खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । जीत सँगै अब फाईनलमा म्यान्चेष्टर सिटीले टोटनहम हट्स्पोरसँग भिड्ने छ ।

गएराति भएको खेलमा सिटीले युनाइटेडलाई उसैको घरेलु मैदानमा २-० ले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा सिटीले दुबै गोल दोस्रो हाफमा गरेको थियो । सिटीका लागि खेलको ५०औं मिनेटमा जोन स्टोन्स र ८३औं मिनेटमा फर्नान्डिन्होले गोल गरेका थिए ।

फाइनल खेल अप्रिल २५ मा म्यान्चेष्टर सिटी र टोटनहम हट्स्पोर बिच वेम्लीमा हुने छ । यसअघि पहिलो सेमिफाइन खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको थियो ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:४३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...