back
CTIZAN AD

अब त हाँस्दा पनि केश पर्न थाले – अभिनेत्री कंगना

वि.सं.२०७७ पुस २५ शनिवार

612 

shares

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावत बेला–बेलामा केहि न केहि मुद्दामा परिरहेकी हुन्छिन् ।

कहिले सरकार त कहिले बलिउड सिने क्षेत्र विरुद्ध उत्री रहने कंगना प्राय मुद्दा र चौकीको फन्दामा परी नै रहन्छिन् । कंगना र विवाद बिच निकट सम्बन्ध छ भन्दा पनि फरक नपर्ला ।

फेरी पनि कङगनालाई नयाँ आरोपमा बान्द्रा पुलिसले पक्राउ गरेको छ । हिन्दु मुस्लिम बिच हिंसा भड्काएको आरोपमा बान्द्रा पुलिसले अभिनेत्री कंगनालाई सोधपुछको लागी पक्राउ गरेको हो । शुक्रवार आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईस्थित बान्द्रा पुलिस स्टेसन पुगेकी थिइन् । अति नै भएपछि कंगनाले पनि रमाइलो पारामा भन्न थाली सकेकी छन् । अब त हाँस्दा पनि केश पर्न थाले छ ।

वि.सं.२०७७ पुस २५ शनिवार १२:३८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...