back
CTIZAN AD

पिएसएलको आज हुने ड्राफ्टमा नेपालबाट १० खेलाडी पर्न सफल, यसरी र्हेनुुहोस प्रत्यक्ष प्रसारण

वि.सं.२०७७ पुस २६ आइतवार

678 

shares

२६ पुष, काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्ट आज पाकिस्तानको लाहोरमा हुन गईरहेको छ । यस वर्ष पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपाली राष्ट्रिय टिमबाट १० खेलाडी पर्न सफल भएका छन ।

पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टको सुचिमा नेपालबाट ९ खेलाडी पर्न सफल हुन । यस अघि नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने प्लाटिनम श्रेणीमा पर्न सफल भईसकेका थिए ।

पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टको सुचिमा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पुर्वकप्तान पारख खड्का, उपकप्तान दिपेन्द्र शिंह ऐरी सहित करण केसी, कुशल मल्ल, अभिनाष बोहरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर श्रेणीमा पर्न सफल भएका हुन ।

प्लाटिनम श्रेणीमा रहेका सन्दिपको न्यूनतम मूल्य १ लाख ४७ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य २ लाख १८ हजार अमेरिकी डलर तोकिएको छ भने सिल्भर श्रेणीमा रहेका अरु खेलाडीको न्यूनतम मूल्य २५ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य ३५ हजार अमेरिकी डलर तोकिएको छ ।

लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार दिउँसो ४:३० बाट सुरुहुने छ । ड्राफ्टको प्रत्यक्ष प्रसारण पाकिस्तान सुपर लिगको यूट्यूब च्यानलबाट र्हेन सकिने छ ।

वि.सं.२०७७ पुस २६ आइतवार ०९:५९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...