back
CTIZAN AD

मेस्सी र ग्रिजम्यानको दुईदुई गोल मद्दतमा बार्सिलोना विजयी

वि.सं.२०७७ पुस २६ आइतवार

582 

shares

२६ पुस, काठमाडौं । गएराति भएको खेलमा कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुईदुई गोल मद्दतमा बार्सिलोना विजयी भएको छ । स्पानिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोना ४-० ले विजयी भएको हो ।

बार्सिलोनाका लागि खेलको १२औं र ६३औं मिनेटमा ग्रिजम्यानले दुई गोल गरेभने बार्सिलोनाका कप्तान मेस्सीले पनि खेलको ३५ औं र ४२ औं मिनेट गोल गर्दै समग्रमा बार्सिलोनाका लागि ४-० को जित दिलाए । ग्रानडाको घरेलु मैदानमा भएको खेलमा ७८ औँ मिनेटमा जेससले रातो कार्ड पाउदै मैदान बाहिरीएका थिए ।

जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट रियल ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलमात्र खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ ।

वि.सं.२०७७ पुस २६ आइतवार १०:५२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...