back
CTIZAN AD

निर्मला सहित विभिन्न समयमा न्याय नपाएकाको फोटो प्रधानमन्त्रीलाई पार्सल

वि.सं.२०७७ पुस २६ आइतवार

738 

shares

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न समयमा भएका घटना र त्यस घटनाको पिडितको याद दिलाउन उनीहरुको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पार्सल’ पठाएका छन्।

प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्त, उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र कीर्तिपुरको सडक पेटीमा शव भेटिएका धादिङका सूर्यबहादुर तामाङको फोटो पठाएका हुन् । उनले पडितको फोटोको साथमा संविधानको किताब पनि प्रधानमन्त्री ओलीलाई पठाएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको उक्त कदम असम्बैधानिक रहेकाे भन्दै हाल काग्रेसले देश व्यापी प्रदर्शन गर्दै आईरहेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले उक्त पार्सल प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलाललाई प्रधानमन्त्री ओलीलाई  पार्सल गर्नको लागि हस्तान्तरण गरेका थिए ।

वि.सं.२०७७ पुस २६ आइतवार १५:११ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...