back
CTIZAN AD

कोइराला द्वारा नेवार समाज सांस्कृतिक संरक्षण केन्द्रको भवन शिलान्यास

वि.सं.२०७७ पुस २६ आइतवार

744 

shares

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य राजु कोईरालाले स्याङ्जा चापाकोटमा नेवार समाज सांस्कृतिक संरक्षण केन्द्रको भवन शिलान्यास गरेका छन । नेवार समुदायको मौलिक पहिचानको संरक्षण र विकास गर्ने हेतुले उक्त भवन निर्माणको प्रारम्भ गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता कोईरालाले स्थानिय तहमा गर्नुपर्ने विकासका कार्यक्रमहरुको लागि आफ्नो संधै प्राथमिकताका साथ सहभागीता रहने बताए । भवन शिलान्यास कार्यक्रममा चापाकोट नगरपालिका १० वडा अध्यक्ष रामु कोइराला,किसान  प्राविधिक शिक्षालय का प्रशासकिय सहायक रेशमलाल पंज्ञानी लगायतको उपस्थिति रहेको थियोे ।

संरक्षण केन्द्रका अध्यक्ष श्री गंगा बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष चिनुमाया श्रेष्ठले गरेकी थिइन । भवन निमार्णका लागि वातावरण तथा वन विभाग बाट रु  २० लाख  अनुदान रकम बिनियोजन भएको बताईएको छ ।

वि.सं.२०७७ पुस २६ आइतवार २२:२० मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...