back
CTIZAN AD

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भिसीले ज्ञापन पत्र बुझ्न नमान्दा तनाव

वि.सं.२०७७ पुस २६ आइतवार

675 

shares

२६ पुस, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भिसी नन्दबहादुर सिंहले  ज्ञापन पत्र बुझ्न नमान्दा विद्यार्थीले आक्रमण गरेका छन् । स्थितिलाई नियन्त्रणमा ल्याउन खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

झडप नियन्त्रणमा ल्याउनको लागि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गर्न परेको थियो । विद्यार्थीको एउटा समूह भिसी सिंहलाई ज्ञापन पत्र बुझाउन गएपनि उनले बुझ्न नमान्दा विद्यार्थिले उनी माथि आक्रमण गरेका थिए । उनले पत्र आफुलाई नभै मातहतका परीक्षा नियन्त्रण कार्यालयलाई बुझाउदा हुने बताएपछि विद्यार्थिहरु आक्रोशित बनेका थिए ।

आक्रोशमा रहेका विद्यार्थीले उनी कार्यलयबाट निस्कने क्रममा  ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले अवस्था नियन्त्रणमा ल्याउन गरेको कार्वाहिमा परि तीन जना विद्यार्थी घाइते भएका छन् ।

वि.सं.२०७७ पुस २६ आइतवार २०:५७ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...