back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ पुस २७ सोमवार

918 

shares

२७ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार, पुष २७ गते, जनवरी ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८९ पैसा र विक्रिदर ११७ रुपैयाँ ४९ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ८३ पैसा र विक्रिदर १४३ रुपैयाँ ५६ पैसा रहेको छ । युरोको भाउ झण्डै ५० पैसाले घटेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ५७ पैसा र विक्रिदर १५९ रुपैयाँ ३८ पैसा रहेको छ । पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.89 117.49
EUR (European Euro)
1 142.83 143.56
GBP (UK Pound Sterling)
1 158.57 159.38
CHF (Swiss Franc)
1 131.99 132.67
AUD (Australian Dollar)
1 90.71 91.17
CAD (Canadian Dollar)
1 92.17 92.64
SGD (Singapore Dollar)
1 88.20 88.65
JPY (Japanese Yen)
10 11.25 11.30
CNY (Chinese Yuan)
1 18.05 18.14
SAR (Saudi Arabian Riyal)
1 31.16 31.32
QAR (Qatari Riyal)
1 32.10 32.26
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.82 31.99
MYR (Malaysian Ringgit)
1 28.99 29.14
KRW (South Korean Won)
100 10.69 10.75
SEK (Swedish Kroner)
1 14.18 14.26
DKK (Danish Kroner)
1 19.21 19.31
HKD (Hong Kong Dollar)
1 15.07 15.15
KWD (Kuwaity Dinar)
1 385.46 387.44
BHD (Bahrain Dinar)
1 310.07 311.67

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ पुस २७ सोमवार ०८:०६ मा प्रकाशित

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...