back
CTIZAN AD

माघ एक देखि उपभोक्ताबा लिटरमा थप ५० पैसा असुन्ने तयारीमा पेट्रोलियम व्यवसायी

वि.सं.२०७७ पुस २७ सोमवार

705 

shares

२७ पुस, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ ।

एशोसिएसनले यसअघि बारम्बार विक्रेताहरुको लागि कमिसन बढाउन आयल निगमलाई आग्रह गरेको तर निगमले त्यसको सुनुवाई नगरेको विज्ञप्तिमा  जारी गर्दै उल्लेख गरेको छ । हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्ने भएपनि तीन वर्षअघि नै कमिसन बढाउन निगमलाई प्रतिवेदन पेश गरेकोमा निगमले त्यसको सुनुवाई नगरेकाे गुनासो छ ।

एसोसेसनले देशभर रहेका १५६१ पेट्रोलियम व्यवसायीहरुले अब माघ एक गतेदेखि उपभोक्ताबाट थप शुल्क असुल्ने भएकोले उक्त कार्यबाट उपभोक्तामा पर्न जाने असहज स्थितिको जिम्मा निगमले लिनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले बढीमा प्रतिलिटर ३५ पैसासम्म कमिसन दिनसक्ने प्रस्ताव गरेपनि व्यवसायीहरुले ५० पैसा कमिसन पाउनुपर्ने दाबी गर्दा यो अवस्था आएको निगमको भनाई छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १४:०१ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...