back
CTIZAN AD

पोलिटेक्निक इन्स्टिच्युटले माग्यो कर्मचारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७७ पुस २८ मंगलवार

858 

shares

२८ पुष, काठमाडौँ । रामेछाम पोलिटेक्निक इन्स्टिच्युटले करार सेवामा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

रामेछाप मन्थली स्थित उक्त इन्स्टिच्युटले कृषि प्रशिक्षक (अधिकृृत स्तर तृतीय प्रा.) मा २, कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) मा २, कृषि सहायक प्रशिक्षक (सहायक स्तर प्रथम प्रा.) मा २, प्रशासकीय सहायक (सहायक स्तर प्रथम प्र.) मा १ जना कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।

उक्त इन्स्टिच्युटका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले नागरिकताको फोटोकपी, पिपी साईजको २ प्रति फोटो, SLC/SEE भन्दा माथिका सम्पूर्ण शैक्षिक प्रमाणपत्र सहित १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोन नं. ०४८–५४०६२, ०४८–५४०६२७, ९८५४०४३५९२ अर्थात ईमेलः vacancyrpim@gmail.com मा सम्पर्क गर्नुपर्ने छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १०:४७ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...