back
CTIZAN AD

राष्ट्र बैंकबाट स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत

वि.सं.२०७७ पुस २९ बुधवार

708 

shares

२९ पौष, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको छ ।

बैंकको पौष २७ गते सोमबारको पत्रले स्वीकृति प्रदान गरेको संस्थाले जानकारी दिएको छ । उक्त संस्थाको गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई हाल चुक्त्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद कर प्रयोजनका लागि गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

संस्थाले प्रकासन गरेको सुचना यस्तो छ : 

5ffe8ae991b81.jpg

वि.सं.२०७७ पुस २९ बुधवार १२:२५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...