back
CTIZAN AD

अमेरिकामा एकैदिनमा कोरोना संक्रमणबाट ४ हजार भन्दा बढिको मृत्यु

वि.सं.२०७७ माघ १ बिहीवार

819 

shares

१ माघ, काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा ४ हजार भन्दा बढिको मृत्यु भएको छ भने २ लाख भन्दा बढि संक्रमित भएका छन ।

पछिल्लो २४ घण्टामा ४ हजार ९८ जनाको मृत्यु पछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९ सय २८ पुगेको छ ।

त्यसैगरि बुधबार नै अमेरिकामा २ लाख ३६ हजार ४ सय ६२ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २ करोड ३६ लाख १६ हजार ३ सय ४५ पुगेको छ ।

अमेरिकामा अहिले पनि ९२ लाख ४७ हजार ३ सय ८१ जना संक्रमित अवस्थामै रहेका छन भने १ करोड ३९ लाख ७५ हजार ३६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

विश्वभरमा कोरोना संक्रमितको संख्या ९ करोड २७ लाख ८६ हजार ९ सय ८ रहेको छ भने संक्रमणबाट १९ लाख ८७ हजार ७७ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:४४ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...