back
CTIZAN AD

नेताहरु पक्राउको विरोधमा विप्लवद्धारा नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ १ बिहीवार

897 

shares

माघ १, काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले नेताहरु पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहिबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपाले माघ ३ गते भोलीदेखि माघ १० गतेसम्म श्रृखंलाबद्ध आन्दोलनको घोषणा गरेको छ । जसअन्तर्गत माघ ३ गते देशव्यापी विरोध प्रदर्शन, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

यसअघि बुधबार विप्लव नेकपाका अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलासहितका केहि नेता पक्राउ परेका थिए । सरकारसँग वार्ता गर्न बनाइएको टोलीका समेत सदस्य रहेका उनलाई प्रहरीले ललितपुरको बागमतीबा पक्राउ गरेको थियो ।

यस्तो छ विप्लवले सार्वजनिक गरेको विज्ञप्ती

सम्बन्धित समाचार

विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

वि.सं.२०७७ माघ १ बिहीवार १७:०८ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...