back
CTIZAN AD

प्रतिनिधिसभा विघटनको विरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

वि.सं.२०७७ माघ २ शुक्रवार

594 

shares

२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धमा सर्वोच्चमा दायर रिटको आज संबैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको उक्त रिटको आज सुनुवाई हुने भएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै बैशाख १७ र २७ गते दुई चरणमा गर्नेगरी निर्वाचणको मिति घोषणा भइसकेपछि उक्त निर्णय बदर गर्न भन्दै सर्वोच्चमा १२ वटा रिट परेका थिए ।  सोहि रिटको सुनुवाई आज पनि हुने भएको हो ।

वि.सं.२०७७ माघ २ शुक्रवार ११:३२ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...