२ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय कार्यरथी विभागले लेखा उ.से, पाइलस उ.से, प्रा.उ.से डिस्प्याचर, प्रा.उ..से एम.बि.बि.एस, डाक्टर र प्रा.उ.से एयर ट्राफिक कन्ट्रोलस पदमा उम्मेदवारी दिएकाहरुको लोकसेवाको लिखित परीक्षामा उत्र्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ ।
विभागले बुधबार सार्वजनिक गरेको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ माघ २ शुक्रवार ११:५१ मा प्रकाशित





























