back
CTIZAN AD

विनोद भण्डारीको सतकमा आर्मीले गण्डकी प्रदेशलाई दियो २८८ रनको लक्ष्य

वि.सं.२०७७ माघ २ शुक्रवार

690 

shares

२ माघ, काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) २०७७ आजबाट सुरु भएको छ । आजबाट सुरु भएको पीएम कपको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दैँ छन ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको त्रिभुवन आर्मी क्लबले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको छ । पीएम कपको पहिलो खेल्मै आर्मीका कप्तान विनोद भण्डारीले सतकीय पारी खेलेका छन । उनी ७७ बलमा १११ रन बनाएर नटआउट रहेको थिए । त्यसक्रममा उनले ५ छक्का र ९ चौका प्रहार गरेका थिए । उनीसँगै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रनको पारी खेलेका थिए । गण्डकी प्रदेशका लागि बलिङ्गमा भने विपिन खत्री र विशाल पौडेलले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

पीएम कपमा पहिलो खेलमैँ जित हासि गर्नको लागि गण्डकी प्रदेशले ५० ओभरमा २८८ रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १३:०८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...