back
CTIZAN AD

सुनको मूल्यमा सामान्य वृद्धि, कति छ त आजको बजार भाउ ?

वि.सं.२०७७ माघ २ शुक्रवार

762 

shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले उकालो लागेको छ। हिजो (बिहीबार)  प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रूपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै उक्त मूल्यमा सुन कारोबार हुने जानकारी दिएको हो। बुधबार प्रतितोला १०० रूपैयाँले उकालो लागेको सुन बिहीबार ८०० रूपैयाँले घटेको थियो।

यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ। सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ।

हिजो प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रूपैयाँले बढेको हो। आज चाँदीको मूल्य एक हजार २६० रूपैयाँ छ।

वि.सं.२०७७ माघ २ शुक्रवार १३:०६ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...