back
CTIZAN AD

भारतमा उत्पादित कोरोना खोपले पायो नेपालमा प्रयोगको अनुमति

वि.सं.२०७७ माघ २ शुक्रवार

870 

shares

२ माघ, काठमाडौं । भारतमा उत्पादित कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ नामक खोपलाई नेपालमा प्रयोगको अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले भारतको ‘सेरम इन्स्च्यिुट अफ इण्डिया’ ले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको सूचना शुक्रबार जारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयद्धारा शुक्रबार जारी सूचना अनुसार नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि माघ २ गतेको विभागीय निर्णय अनुसार उक्त कम्पनीलाई शर्सत अनुमति प्रदान गरिएको बताइएको छ ।

No description available.

वि.सं.२०७७ माघ २ शुक्रवार १६:४६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...