४ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको प्राड. उ.से र प्रा.उ.से लाइब्रेरियन पदका लागि लोकसेवाको लिखित परीक्षामा कुनैपनि उम्मेदवार उर्तीण नभएको सूचना जारी गरेको छ ।
विभागद्धारा शुक्रबार जारी उक्त सूचना अनुसार २०७७\०६\२३, २४ र २५ गते लोकसेजा आयोगले संचालन गरेको उक्त परीक्षामा कुनै पनि उम्मेदवार उर्तीण नभएको जनाएको हो ।
वि.सं.२०७७ माघ ४ आइतवार ११:३७ मा प्रकाशित



























