back
CTIZAN AD

स्रष्टाका खबरदारी सुन्न आह्वान गरिँदै

वि.सं.२०७७ माघ ४ आइतवार

648 

shares

४ माघ, काठमाडौँ । देशलाई अग्रगतिमा लान आह्वान गरिएका स्रष्टाका खबरदारीपूर्ण आवाजलाई राजनीतिक नेतृत्वले सुन्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् ।

साहित्य सन्ध्याको शनिबार आयोजित ४१२औँ शृङ्खलामा प्रा डा भीम खतिवडाले स्रष्टाले समाज रूपान्तरण र खबरदारीको काम गरिरहेको तर राजनीति अस्तव्यस्त र अस्थिर भएको टिप्पणी गरे ।

उनले बिग्रिएको समयलाई सुधार्ने समय आएकाले राजनीतिलाई कमाइखाने भाँडो नबनाई समाज सेवामा रूपान्तरण गरी समृद्धि र विकासमा केन्द्रित हुन आग्रह पनि गरे ।

गोष्ठीमा गायत्री लम्साल, उर्मिला पन्त पाण्डेय, डा राजेन्द्र अधिकारी, कात्यायन, गोपाल बराल, शान्ता मानवी, गोपालकुमार मैनाली, रमेश पोखरेल लगायतले रचना वाचन गरेको थियो ।
रासस

वि.सं.२०७७ माघ ४ आइतवार ११:३६ मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...