back
CTIZAN AD

ओली नाङ्गै छन् तर, हाँसिरहेका छन् : प्रचण्ड

वि.सं.२०७७ माघ ४ आइतवार

771 

shares

माघ ४, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नाङ्गै हाँस्दै हिँडिरहेको टिप्पणी गरेको छन् । आइतबार आफुँ पक्षीय अनेरास्ववियूको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली अस्वभाविक मान्छे भएको बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीमा कुनै खालको लज्जा छैन् । ‘मान्छे भएपछि लाज पनि मान्नपर्छ, डर पनि हुनपर्छ भन्ने हो, स्वभाविक मान्छे भएपछि नाङ्गै हिँड्न लाज मान्नुपर्यो नि’, प्रचण्डले भने, ‘केपी जीलाई त लाज पनि छैन्, नाङ्गै छन् तर फेरि हाँसिरहेको छन्, नाङ्गै भएपछि हाँस्न सकिन्छ त तपाईँ हामी ? उहाँ त हाँसिरहनु भएको छ ।’

याे पनि पढ्नुहाेस्

ओलीले दलाल नोकरशाही र उदार पुँजीवादका पक्षमा मात्रै सरकारको प्रयोग गरे : प्रचण्ड

उनले देशमा आगो लाईरहेको र ओली हाँस्दै रमाईरहेको बताए । प्रचण्डले भने, ‘देश बर्बाद भईरहेको छ, आगो लाईरहेको छ, डढेलो सल्केको छ तर हाँसिरहनु भएको छ, रमाईरहनु भएको छ ।’

वि.सं.२०७७ माघ ४ आइतवार १७:०४ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...