back
CTIZAN AD

परिवर्तन रक्षा गर्न जनअदालत जाने प्रचण्डकाे चेतावनी

वि.सं.२०७७ माघ ६ मंगलवार

867 

shares

माघ ६ गते, काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको रक्षाका लागि आफुँहरु जनअदालतमा जाने चेतावनी दिएका छन् । मंगलबार आफुँ पक्षीय पत्रकार संगठन प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले हालसम्मका परिवर्तन जनताको आन्दोलन र विद्रोहबाट मात्रै भएको बताए ।

‘यो परिवर्तन कुनै पनि वैद्यानिक संस्थाबाट आएको परिवर्तन थिएन, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र यो जनताको विद्रोहबाट आएको हो’, प्रचण्डले भनेका छन्, ‘यसको रक्षाको लागि हामी जनतामै जान्छौं, जनअदालत जान्छौं ।’

उनले अन्तिमसम्म पनि आफुँहरुले निर्वाचन आयोग र अदालतलाई हेरिरहने बताए । ‘जनताले मात्रै सहि फैसला दिन सक्छ भनेर हामीले जनतालाई अपिल गरिरहेका छौं सँगै निर्वाचन आयोग र अदालतलाई अविश्वास गरेका छैनौं, हामी जनतामा जानुले उहाँहरुलाई स्वतन्त्र निर्णय गराउन सहयोग पनि पुग्छ’, प्रचण्डले भने ।

सम्बन्धित समाचार

ओलीलाई प्रचण्डको प्रश्न : अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेको के हो ?

वि.सं.२०७७ माघ ६ मंगलवार १७:१७ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...