back
CTIZAN AD

लामो समय पछि ठुलो पर्दामा फर्किँदै महानायक राजेश हमाल

वि.सं.२०७७ माघ ७ बुधवार

846 

shares

काठमाडौं । निर्देशक शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सत्यम्’ बाट महानायक राजेश हमाल ठुलो पर्दामा फर्किने भएको छन् ।
केही समय देखी म्युजिक भिडियोमा ब्यस्त रहँदै आएका महानायक राजेश हमाल ठुलो पर्दामा फर्किने भएका हुन् । अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको धेरै भयो ।

उक्त चलचित्रमा शीर्ष भूमिकामा देखिन लागेका राजेशको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरीलाई राख्ने कुरा भइरहेको छ । त्यस्तै, अर्का अभिनेता अनुप विक्रम शाही चलचित्रमा पक्का भैसकेका छन् ।

बुझिए अनुसार चलचित्रमा अनुप खलनायकको भूमिकामा प्रस्तुत भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लिएर आएका राजेश सोही कार्यक्रमका कारण केही समय अघि चर्चामा पनि आएका थिए ।

वि.सं.२०७७ माघ ७ बुधवार १५:५६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...