back
CTIZAN AD

आईपिएल अघि राजिस्थान रोयल्सबाट चेन्नाई सुपर किंग्समा गए रोबिन उथ्थपा

वि.सं.२०७७ माघ ९ शुक्रवार

906 

shares

९ माघ, काठमाडौँ । विकेट किपर ब्याट्सम्यान रोबिन उथ्थपा आईपिएल अघि राजिस्थान रोयल्सबाट चेन्नाई सुपर क्रिंग्समा गएका छन ।

चेन्नाई सुपर किंग्सले ट्वीटरबाट ट्वीट गदैँ रबिन उथ्थपालाई आफ्नो टिममा अनुबन्धित गरेको जानकारी दिएको हो ।

रोबिन उथ्थपालाई राजिस्थान रोयल्सले २०२० को आईपिएलमा ३ करोडमा टिममा अनुबन्धित गरेको थियो ।  उथ्थपालाई त्यहीँ रकममा राजिस्थानले चेन्नाईलाई बेचेको छ । उनले आईपिएलमा १८९ खेल खेलेका छन जसमा उनले ४६०७ रन बनाएका छन ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:२० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...